-
नहेम्याह १२:३८, ३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ धन्यवादको गीत गाउने अर्को दलचाहिँ विपरीत दिशातर्फ अघि बढ्यो। अनि म बाँकी मानिसहरूसँगै त्यस दलको पछिपछि गएँ। त्यो दल तन्दुर धरहरा+ पार गरेर चौडा-पर्खालसम्म गयो।+ ३९ त्यसपछि त्यो दल एप्रैम-ढोका,+ ‘पुरानो सहरको ढोका’,+ माछा-ढोका,+ हननेल धरहरा+ र मेआ धरहरा पार गरेर भेडा-ढोकामा निस्क्यो+ अनि पहरेदार-ढोकामा आएर रोकियो।
-