प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहोवा यसो भन्‍नुहुन्छ:

      “बुद्धिमान्‌ मानिसले आफ्नो बुद्धिमा घमन्ड नगरोस्‌;+

      बलवान्‌ मानिसले आफ्नो बलमा घमन्ड नगरोस्‌;

      धनी मानिसले आफ्नो धनमा घमन्ड नगरोस्‌।”+

  • १ तिमोथि ६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ जो यस वर्तमान युगमा* धनी छन्‌, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन्‌ अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्‍वरमा राखून्‌, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने