भजन ८९:४८ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ यस्तो मानिस को छ, जो सधैँ बाँचिरहन्छ र कहिल्यै मर्दैन?+के उसले आफूलाई मृत्युको पन्जाबाट* मुक्त गर्न सक्छ? (सेला)
४८ यस्तो मानिस को छ, जो सधैँ बाँचिरहन्छ र कहिल्यै मर्दैन?+के उसले आफूलाई मृत्युको पन्जाबाट* मुक्त गर्न सक्छ? (सेला)