१ समुएल २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवाले ज्यान लिन सक्नुहुन्छ अनि जीवन बचाउन* पनि सक्नुहुन्छ;उहाँले चिहानमा* पुऱ्याउन सक्नुहुन्छ अनि फेरि ब्युँताउन पनि सक्नुहुन्छ।+ अय्युब ७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जसरी बादल फाट्छ र हराउँछ,त्यसरी नै चिहानमा* जाने मानिस कहिल्यै फर्केर आउँदैन।+
६ यहोवाले ज्यान लिन सक्नुहुन्छ अनि जीवन बचाउन* पनि सक्नुहुन्छ;उहाँले चिहानमा* पुऱ्याउन सक्नुहुन्छ अनि फेरि ब्युँताउन पनि सक्नुहुन्छ।+