प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ ‘यहोवा हतपती नरिसाउने अनि अटल प्रेममा* भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ।+ उहाँ तिनीहरूको गल्ती र अपराध क्षमा गर्नुहुन्छ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्‌नुहुन्‍न। बुबाले गरेको गल्तीको सजाय तिनीहरूका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनुहुन्छ।’+

  • भजन २५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ मेरा जवानीका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्‌।

      हे यहोवा, आफ्नो अटल प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्‌+

      र आफ्नो भलाइको खातिर मलाई सम्झनुहोस्‌।+

  • भजन ४१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ मैले भनेँ: “हे यहोवा, मैले तपाईँविरुद्ध पाप गरेको छु।+

      ममाथि अनुग्रह गर्नुहोस्‌,+ मलाई निको पार्नुहोस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने