उत्पत्ति १:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ त्यसपछि परमेश्वरले तिनीहरूलाई यस्तो आशिष् दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ+ अनि पृथ्वीमाथि अधिकार गर।+ समुद्रका माछा, आकाशमा उड्ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”+ उत्पत्ति ९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिमीहरूले सबै किसिमका जीवजन्तु खान सक्छौ।+ मैले तिमीहरूलाई सागपात खान दिएझैँ जीवजन्तु पनि दिन्छु।+
२८ त्यसपछि परमेश्वरले तिनीहरूलाई यस्तो आशिष् दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ+ अनि पृथ्वीमाथि अधिकार गर।+ समुद्रका माछा, आकाशमा उड्ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”+