प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २४:६०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६० तिनीहरूले रिबेकालाई आशिष्‌ दिँदै यसो भने: “हे हाम्री बहिनी, तिम्रा सन्तान लाखौँलाख होऊन्‌* र तिनीहरूले शत्रुहरूका सहर कब्जा गरून्‌।”+

  • न्यायकर्ता ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ इस्राएलीहरूलाई बचाउन म दबोरा+ खडा नहोउन्जेल,

      तिनीहरूलाई एउटी आमाले झैँ नसम्हालुन्जेल,+

      तिनीहरूका गाउँहरू सुनसान थिए।

  • १ पत्रुस ३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैगरि तिमीहरूको सिँगार बाहिरी सिँगार नहोस्‌—कपाल बाट्‌ने, सुनको गरगहना लगाउने+ वा राम्रा-राम्रा लुगाहरू लगाउने— ४ बरु तिमीहरूको सिँगार हृदयको सिँगार होस्‌ र तिमीहरू आफूलाई शान्त अनि नम्र मनोभावले सिँगार+ किनकि यस्तो सिँगार कहिल्यै बिग्रेर जाँदैन र परमेश्‍वरको नजरमा त्यो ठूलो मोलको हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने