-
रोमी १६:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ म तिमीहरूलाई हाम्री बहिनी फिबीबारे बताउन चाहन्छु, जो सिनक्रियामा+ भएको मण्डलीकी सेविका हुन्। २ म आग्रह गर्छु कि पवित्र जनहरूलाई जसरी स्वागत गर्नुपर्ने हो, तिमीहरूले उनलाई पनि प्रभुमा त्यसरी नै स्वागत गर अनि उनलाई जे-जस्तो मदतको खाँचो पर्छ, मदत गर+ किनकि उनी आफै पनि धेरैको लागि अनि मेरो लागि पनि मदतगार साबित भएकी छिन्।
-