भजन १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ आनन्दित हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहअनुसार चल्दैन,जो पापीहरूको मार्गमा उभिँदैन+अनि खिसी गर्नेहरूसित उठबस गर्दैन।+ १ कोरिन्थी १५:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ नबहकिओ। नराम्रो सङ्गतले राम्रो आनीबानीलाई बिगार्छ।*+
१ आनन्दित हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहअनुसार चल्दैन,जो पापीहरूको मार्गमा उभिँदैन+अनि खिसी गर्नेहरूसित उठबस गर्दैन।+