भजन ४०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+ हितोपदेश २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हे मेरो छोरा, मेरो सल्लाह सुन्यौर मेरो आज्ञालाई अनमोल ठान्यौ भने,+
८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+