व्यवस्था १२:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ मैले तिमीहरूलाई आज्ञा गरेको एक-एक कुरा होसियार भई पालन गर्नू।+ त्यसमा न केही थप्नू न त केही घटाउनू।+ यहोसु १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “साहसी र खूब बलियो होऊ! अनि मेरा सेवक मोसाले दिएको व्यवस्थाको एक-एक कुरा होसियारीसाथ पालन गर। यसबाट तर्केर दायाँबायाँ नलाग;+ यसो गऱ्यौ भने जहाँ गए पनि तिमीले बुद्धि पुऱ्याएर कदम चाल्न सक्नेछौ।+
३२ मैले तिमीहरूलाई आज्ञा गरेको एक-एक कुरा होसियार भई पालन गर्नू।+ त्यसमा न केही थप्नू न त केही घटाउनू।+
७ “साहसी र खूब बलियो होऊ! अनि मेरा सेवक मोसाले दिएको व्यवस्थाको एक-एक कुरा होसियारीसाथ पालन गर। यसबाट तर्केर दायाँबायाँ नलाग;+ यसो गऱ्यौ भने जहाँ गए पनि तिमीले बुद्धि पुऱ्याएर कदम चाल्न सक्नेछौ।+