हितोपदेश १५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ बुद्धिमान् मानिसले आफ्नो बोलीले ज्ञान फैलाउँछ+ तर मूर्खको मनमा भने त्यसो गर्ने विचारै हुँदैन।+