हितोपदेश ९:१६, १७ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “जो-जो अनुभवहीन छन्, तिनीहरू यहाँ आऊन्।” मूर्ख* मानिसहरूलाई ऊ यसो भन्छे:+ १७ “चोरेको पानी मीठो हुन्छ; लुकीछिपी खाएको खाना स्वादिलो हुन्छ।”+
१६ “जो-जो अनुभवहीन छन्, तिनीहरू यहाँ आऊन्।” मूर्ख* मानिसहरूलाई ऊ यसो भन्छे:+ १७ “चोरेको पानी मीठो हुन्छ; लुकीछिपी खाएको खाना स्वादिलो हुन्छ।”+