हितोपदेश ६:३२, ३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ व्यभिचार* गर्ने मानिस मूर्ख* हो; त्यस्तो मानिसले आफैलाई बरबाद पार्छ।+ ३३ उसले चोट र बेइज्जतीबाहेक केही पाउँदैन,+ उसको बदनामी कहिल्यै मेटिँदैन।+
३२ व्यभिचार* गर्ने मानिस मूर्ख* हो; त्यस्तो मानिसले आफैलाई बरबाद पार्छ।+ ३३ उसले चोट र बेइज्जतीबाहेक केही पाउँदैन,+ उसको बदनामी कहिल्यै मेटिँदैन।+