प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ६:३३-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ उसले चोट र बेइज्जतीबाहेक केही पाउँदैन,+

      उसको बदनामी कहिल्यै मेटिँदैन।+

      ३४ डाहले गर्दा पति रिसले आगो हुन्छ;

      उसले कुनै दयामाया नदेखाई बदला लिन्छ।+

      ३५ उसले कुनै किसिमको क्षतिपूर्ति* स्विकार्दैन;

      जति नै ठूलो उपहार दिए पनि उसलाई मनाउन सकिँदैन।

  • हितोपदेश ७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ काँडले घोपेझैँ त्यसको कलेजो छियाछिया हुनेछ;

      वेगसित पासोभित्र छिर्ने चराझैँ त्यो पनि पासोमा पर्नेछ;

      आफ्नो ज्यान गुमाउनुपर्नेछ भनेर उसलाई थाहै हुँदैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने