२२ अनि मार्न लगिएको बहरझैँ त्यो केटा लुरुलुरु गयो;
ठिँगुरोमा जाक्न लगिएको मूर्खझैँ त्यो उसको पछिपछि लाग्यो।+
२३ काँडले घोपेझैँ त्यसको कलेजो छियाछिया हुनेछ;
वेगसित पासोभित्र छिर्ने चराझैँ त्यो पनि पासोमा पर्नेछ;
आफ्नो ज्यान गुमाउनुपर्नेछ भनेर उसलाई थाहै हुँदैन।+