भजन १०१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ गुप्तमा आफ्नो छिमेकीको निन्दा गर्नेलाई+म चुप लगाइदिनेछु।*घमन्डी आँखा र अहङ्कारी मन भएको कसैलाई पनिम सहनेछैनँ। हितोपदेश ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु। हितोपदेश १६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ घमन्डी मानिसलाई यहोवा घृणा गर्नुहुन्छ।+ यो कुरा पक्का छ, त्यस्तो मानिस सजायबाट उम्कन पाउनेछैन।
५ गुप्तमा आफ्नो छिमेकीको निन्दा गर्नेलाई+म चुप लगाइदिनेछु।*घमन्डी आँखा र अहङ्कारी मन भएको कसैलाई पनिम सहनेछैनँ।
१३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।