-
गन्ती ३५:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ मृत्युदण्ड पाउन लायकको हत्यारालाई छुटकाराको मोल लिएर नछोड्नू। उसलाई मृत्युदण्ड दिनै पर्छ।+
-
-
व्यवस्था २७:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ “‘पैसा लिएर निर्दोष व्यक्तिको हत्या गर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
-