प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “‘तिमीहरूले अरूको निन्दा गर्दै नहिँड्‌नू;+ आफ्नो छिमेकीको ज्यान लिन नखोज्नू।*+ म यहोवा हुँ।

  • गलाती ५:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मूर्तिपूजा, तन्त्रमन्त्र,*+ दुस्मनी, कलह, डाह, रिस, झगडा, फूट, गुटबन्दी, २१ ईर्ष्या, अत्यधिक मद्यपान,+ भोजको अनियन्त्रित मोजमस्ती र यस्तै अरू कुरा।+ मैले तिमीहरूलाई पहिल्यै चेतावनी दिइसकेझैँ यी कुराहरूको विषयमा म फेरि पनि चेतावनी दिँदै छु कि यस्ता कुराहरूमा लागिरहने मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

  • याकुब ३:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर तिमीहरूको हृदयमा डाह+ अनि वैमनस्यता*+ छ भने घमन्ड गर्न+ र सत्यविरुद्ध झूट बोल्न छोड। १५ त्यस्तो बुद्धि माथिबाट आउने बुद्धि होइन तर सांसारिक,+ पाशविक अनि सैतानी बुद्धि हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने