यसैया ५१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ए मेरा मानिसहरू हो, मेरो कुरामा ध्यान देओ।ए मैले रोजेको जाति, मेरो कुरामा कान थाप।+किनकि म तिमीहरूलाई मेरो कानुन सिकाउनेछु।+म मेरो न्यायको स्तर तोक्नेछु र जातिजातिको लागि त्यो एउटा ज्योति बन्नेछ।+
४ ए मेरा मानिसहरू हो, मेरो कुरामा ध्यान देओ।ए मैले रोजेको जाति, मेरो कुरामा कान थाप।+किनकि म तिमीहरूलाई मेरो कानुन सिकाउनेछु।+म मेरो न्यायको स्तर तोक्नेछु र जातिजातिको लागि त्यो एउटा ज्योति बन्नेछ।+