हितोपदेश ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ मेरा अर्तीलाई पक्रिराख, त्यसलाई कहिल्यै नत्याग;+ त्यसलाई सम्हालिराख किनभने त्यसैमा तिम्रो जीवन निर्भर छ।+ हिब्रू १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।
१३ मेरा अर्तीलाई पक्रिराख, त्यसलाई कहिल्यै नत्याग;+ त्यसलाई सम्हालिराख किनभने त्यसैमा तिम्रो जीवन निर्भर छ।+
११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।