-
उपदेशक ७:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तब मैले यो कुरा थाह पाएँ: मृत्युभन्दा पनि खतरनाक त त्यस्ती स्त्री हुँदी रहिछे, जो सिकारीको जालजस्तै हुन्छे, जसको हृदय माछा मार्ने जालजस्तै हुन्छ र जसका हातहरू कैदीहरूलाई बाँध्ने साङ्लाजस्तै हुन्छन्। साँचो परमेश्वरलाई खुसी पार्नेहरू त्यसको फन्दाबाट उम्कन्छन्+ तर पापीहरूलाई भने त्यसले आफ्नो जालमा फसाउँछे।+
-