अय्युब २४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ व्यभिचार* गर्ने मानिस कहिले साँझ पर्ला भनेर कुरिरहन्छ।+त्यसले ‘मलाई कसैले देख्दैन’ भनेर सोच्छ+ र आफ्नो अनुहार छोप्छ।
१५ व्यभिचार* गर्ने मानिस कहिले साँझ पर्ला भनेर कुरिरहन्छ।+त्यसले ‘मलाई कसैले देख्दैन’ भनेर सोच्छ+ र आफ्नो अनुहार छोप्छ।