प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १६:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ येसु ख्रिष्टमार्फत एक मात्र बुद्धिमान्‌ परमेश्‍वरको+ सदासर्वदा महिमा भइरहोस्‌। आमिन।

  • १ कोरिन्थी १:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यस युगका* बुद्धिमान्‌ मानिसहरू कहाँ छन्‌? शास्त्रीहरू* कहाँ छन्‌? विवाद गर्ने मानिसहरू कहाँ छन्‌? परमेश्‍वरले संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र?

  • याकुब ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ,+ त्यसपछि शान्तिप्रिय,+ व्यावहारिक,+ आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण,+ निष्पक्ष+ र निष्कपट+ हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने