मिका ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अनि हे बेतलेहेम एप्राता,+ तिमी जो यहुदाका हजारौँमध्ये* सबैभन्दा सानो छौ, तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ,+ जसको सुरुवात प्राचीनकालमा, युगौँअघि भएको थियो।
२ अनि हे बेतलेहेम एप्राता,+ तिमी जो यहुदाका हजारौँमध्ये* सबैभन्दा सानो छौ, तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ,+ जसको सुरुवात प्राचीनकालमा, युगौँअघि भएको थियो।