प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश १९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ गरिबलाई उसका सबै दाजुभाइले हेला गर्छन्‌,+

      उसका साथीहरूले त झनै घिन गर्छन्‌!+

      तिनीहरूको पछिपछि लाग्दै बिन्तीभाउ गरे पनि कसैले उसको कुरा सुन्दैन।

  • हितोपदेश ३०:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ झूट र असत्य मबाट टाढै रहोस्‌।+

      म गरिब हुन नपरोस्‌ अनि मलाई धनी पनि नबनाउनुहोस्‌।

      मलाई चाहिनेजति भोजन मात्र दिनुहोस्‌।+

       ९ नत्र त आफूसित कुनै अभाव नभएकोले म तपाईँलाई इन्कार गरूँला र यसो भनूँला, “यहोवा को हो र?”+

      वा गरिब भएकोले चोर्न थालूँला र मेरा परमेश्‍वरको बदनाम गरूँला।

  • उपदेशक ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ किनकि जसरी रुपैयाँ-पैसाले सुरक्षा दिन्छ,+ त्यसरी नै बुद्धिले पनि सुरक्षा दिन्छ+ तर ज्ञान र बुद्धिले भने मानिसको जीवन बचाउँछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने