प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ पछि साउलले दाउदलाई भने: “मेरी जेठी छोरी मेराबको+ विवाह तिमीसित गरिदिन्छु।+ तर तिमी मेरो साहसी योद्धा भइरहनुपर्छ र तिमीले यहोवा परमेश्‍वरको तर्फबाट लडाइँ लडिरहनुपर्छ।”+ साउल मनमनै यसो भन्थे: ‘मैले त्यसमाथि हात उठाउन नपरोस्‌। पलिस्तियालीहरूकै हातबाट त्यो मारियोस्‌।’+

  • १ समुएल १८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसैले साउलले मनमनै भने: “म दाउदलाई मेरी छोरी दिने सर्त राख्नेछु ताकि त्यसलाई फसाएर पलिस्तियालीहरूको हातबाट मार्न सकियोस्‌।”+ साउलले दाउदलाई दोस्रो चोटि भने: “आज तिमी मेरो ज्वाइँ बन्‍नेछौ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने