उपदेशक ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ बोल्नलाई हतार नगर। साँचो परमेश्वरको अगाडि सोचविचार गरी बोल+ किनकि साँचो परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमीचाहिँ तल पृथ्वीमा छौ। त्यसैले तिमीले थोरै बोल्नु नै उचित हुन्छ।+
२ बोल्नलाई हतार नगर। साँचो परमेश्वरको अगाडि सोचविचार गरी बोल+ किनकि साँचो परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमीचाहिँ तल पृथ्वीमा छौ। त्यसैले तिमीले थोरै बोल्नु नै उचित हुन्छ।+