मत्ति ७:२४, २५ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ “त्यसकारण मेरा यी कुरा सुन्ने र पालन गर्ने सबै जना चट्टानमाथि आफ्नो घर बनाउने बुद्धिमान् मानिसजस्तै हुन्।+ २५ घनघोर पानी पऱ्यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो तैपनि त्यो ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो।
२४ “त्यसकारण मेरा यी कुरा सुन्ने र पालन गर्ने सबै जना चट्टानमाथि आफ्नो घर बनाउने बुद्धिमान् मानिसजस्तै हुन्।+ २५ घनघोर पानी पऱ्यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो तैपनि त्यो ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो।