भजन २६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ हे यहोवा, मेरो न्याय गर्नुहोस् किनकि म मेरो निष्ठामा हिँडेको छु;+ढलपल नभई मैले यहोवामा भरोसा राखेको छु।+ हितोपदेश १३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ धार्मिकताले निर्दोष मानिसको रक्षा गर्छ+ तर दुष्ट कामले पापी मानिसलाई बरबाद पार्छ।
२६ हे यहोवा, मेरो न्याय गर्नुहोस् किनकि म मेरो निष्ठामा हिँडेको छु;+ढलपल नभई मैले यहोवामा भरोसा राखेको छु।+