१९ “‘तिनीहरूले आफूसित भएको चाँदी सडकमा फाल्नेछन् र आफूसित भएको सुन देखेर तिनीहरूलाई घिन लाग्नेछ। यहोवाको रिसको दिनमा तिनीहरूको सुनचाँदीले तिनीहरूलाई बचाउन सक्नेछैन।+ तिनीहरू तृप्त हुनेछैनन् र तिनीहरूको पेट पनि भरिनेछैन किनभने तिनीहरूको सुनचाँदी नै तिनीहरूको लागि ठेस लाग्ने ढुङ्गो बनेको छ।