प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ हे मेरो छोरा, छिमेकीले ऋण लिँदा तिमी जमानी* बसेका छौ भने+

      अनि अपरिचित मानिससँग तिमीले हात मिलाएका छौ भने,*+

  • हितोपदेश ६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ सिकारीको हातबाट मृग फुत्केझैँ

      र सिकारीको पासोबाट चरा उम्केझैँ आफूलाई छुटाऊ।

  • हितोपदेश २०:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अपरिचित मानिसको लागि जमानी बसिदिने व्यक्‍तिको लुगा बन्धकी राख+

      तर उसले चरित्रहीन* आइमाईको निम्ति बन्धकी राखेको हो भने त्यो फिर्ता नगर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने