भजन ५१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हेर्नुहोस्! तपाईँ त्यस्तो मानिसदेखि खुसी हुनुहुन्छ, जो मनैदेखि सोझो छ;+मेरो मनलाई साँचो बुद्धिको कुरा सिकाउनुहोस्। हितोपदेश १५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ दुष्टले चढाएको बलिलाई यहोवा घृणा गर्नुहुन्छ+ तर सोझो मानिसको प्रार्थना सुन्न उहाँ मन पराउनुहुन्छ।+
६ हेर्नुहोस्! तपाईँ त्यस्तो मानिसदेखि खुसी हुनुहुन्छ, जो मनैदेखि सोझो छ;+मेरो मनलाई साँचो बुद्धिको कुरा सिकाउनुहोस्।
८ दुष्टले चढाएको बलिलाई यहोवा घृणा गर्नुहुन्छ+ तर सोझो मानिसको प्रार्थना सुन्न उहाँ मन पराउनुहुन्छ।+