लुका ६:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्।+ तिनीहरूले तिमीहरूको पोल्टामा प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिनेगरि हालिदिनेछन्। किनकि तिमीहरू जुन नापले नाप्छौ, अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्।”
३८ दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्।+ तिनीहरूले तिमीहरूको पोल्टामा प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिनेगरि हालिदिनेछन्। किनकि तिमीहरू जुन नापले नाप्छौ, अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्।”