प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३१:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यदि मैले सुनमाथि भरोसा गरेको भए

      अथवा निखुर सुनलाई ‘तिमी नै मेरो सहारा हौ’ भनेको भए,+

  • अय्युब ३१:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ मैले माथि स्वर्गमा बस्नुहुने साँचो परमेश्‍वरलाई इन्कार गरिरहेको हुने थिएँ

      र म न्यायाधीशहरूबाट दण्ड पाउन लायक हुने थिएँ।

  • भजन ५२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ त्यसकारण परमेश्‍वरले तेरो नामोनिसान नरहनेगरि तँलाई नाश गर्नुहुनेछ।+

      उहाँले तँलाई च्याप्प समातेर पालबाट घिसार्दै बाहिर निकाल्नुहुनेछ।+

      जीवितहरूको देशबाट उहाँले तँलाई उखेलिदिनुहुनेछ।+ (सेला)

  • भजन ५२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ “परमेश्‍वरमा शरण नलिने* मानिस यही हो,+

      त्यसले आफ्नो अकुत सम्पत्तिमाथि भरोसा गऱ्‍यो+

      अनि आफ्नै दुष्ट योजनाहरूमा त्यो भर पऱ्‍यो।”*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने