प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ७:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ रानी एस्तरले जवाफ दिइन्‌: “हे महाराज! यदि मैले हजुरको निगाह पाएकी छु भने र हजुरको मर्जी भए बिन्ती छ, म र मेरा मानिसहरूको+ जीवन बचाइदिनुहोस्‌। ४ किनकि म र मेरा मानिसहरूलाई मार्न अनि हाम्रो नामोनिसानै मेटाउन+ हामीलाई बेचिएको छ।+ यदि हामीलाई दासदासीको रूपमा मात्र बेचिएको भए म चुप लागेर बस्ने थिएँ। तर हामी नाश भयौँ भने त राजाकै नोक्सानी हुनेछ। त्यसैले म कसरी चुप रहन सक्छु र?”

  • हितोपदेश १४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ मूर्खको अहङ्‌कारी बोली सजाय दिने छडीजस्तै हुन्छ

      तर बुद्धिमान्‌को बोलीले मानिसहरूलाई जोगाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने