हितोपदेश २६:१३-१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अल्छीले भन्छ: “सडकमा सिंह छ, चोकमा घोर्ले सिंह घुमिरहेको छ!”+ १४ ढोका आफ्नो कब्जामा* यताउता फर्केझैँ अल्छी मानिस ओछ्यानमा कोल्टे फेरिरहन्छ।+ १५ अल्छीले थालमा आफ्नो हात हाल्छ तर त्यसलाई मुखसम्म लैजान पनि अल्छी गर्छ।+
१३ अल्छीले भन्छ: “सडकमा सिंह छ, चोकमा घोर्ले सिंह घुमिरहेको छ!”+ १४ ढोका आफ्नो कब्जामा* यताउता फर्केझैँ अल्छी मानिस ओछ्यानमा कोल्टे फेरिरहन्छ।+ १५ अल्छीले थालमा आफ्नो हात हाल्छ तर त्यसलाई मुखसम्म लैजान पनि अल्छी गर्छ।+