हितोपदेश १०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अल्छी हातले मानिसलाई दरिद्र बनाउँछ+ तर मेहनती हातले मानिसलाई धनी बनाउँछ।+ हितोपदेश १२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ मेहनती हातले शासन गर्छ+ तर अल्छी हातले मानिसलाई अरूको दास बनाउँछ।+