भजन ११९:१६३ पवित्र बाइबल नयाँ संसार अनुवाद १६३ मलाई झूट पटक्कै मन पर्दैन, मलाई त्यसदेखि घृणा लाग्छ।+तर तपाईँको व्यवस्थालाई म प्रेम गर्छु।+ हितोपदेश ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु। एफिसी ४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ यसकारण तिमीहरूले छलकपट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल+ किनकि हामी एउटै शरीरका विभिन्न अङ्ग हौँ।+
१३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।
२५ यसकारण तिमीहरूले छलकपट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल+ किनकि हामी एउटै शरीरका विभिन्न अङ्ग हौँ।+