रोमी २:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हानिकारक काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट अनि आपत् आइपर्नेछ, पहिले यहुदीमाथि अनि त्यसपछि ग्रीकमाथि। १० तर असल काम गर्ने हरेकलाई परमेश्वरले गौरव, आदर अनि शान्ति दिनुहुनेछ, पहिले यहुदीलाई+ अनि त्यसपछि ग्रीकलाई।+
९ हानिकारक काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट अनि आपत् आइपर्नेछ, पहिले यहुदीमाथि अनि त्यसपछि ग्रीकमाथि। १० तर असल काम गर्ने हरेकलाई परमेश्वरले गौरव, आदर अनि शान्ति दिनुहुनेछ, पहिले यहुदीलाई+ अनि त्यसपछि ग्रीकलाई।+