७ बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो;+ त्यसैले बुद्धि हासिल गर,
हरहालतमा समझ हासिल गर।+
८ बुद्धिलाई अनमोल ठान र त्यसले तिम्रो उन्नति गराउनेछ।+
तिमीले त्यसलाई अङ्गाल्यौ भने त्यसले तिम्रो मान बढाउनेछ।+
९ त्यसले तिम्रो शिरमा सुन्दर ताज लगाइदिनेछ;
र तिमीलाई शोभाको मुकुट पहिराइदिनेछ।”