हितोपदेश २७:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ मूर्खलाई ओखलमा* हालेर मुस्लीले* अन्न कुटेझैँ कुटे पनि उसको मूर्खताले उसलाई छोड्नेछैन।