प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १५:३२-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ जब दाउद डाँडाको टाकुरामा पुगे, जहाँ मानिसहरू परमेश्‍वरको उपासना गर्थे,* तब अरकी हुसै+ तिनलाई भेट्‌न आए। उनले आफ्नो लुगा च्यातेका थिए र शिरमा धुलो छरेका थिए। ३३ दाउदले उनलाई भने: “तिमी मसँग आयौ भने मेरो लागि बोझ हुनेछौ। ३४ बरु तिमी सहरमा फर्केर जाऊ अनि अब्सालोमलाई यसो भन: ‘हे महाराज! म हजुरको सेवक हुँ। पहिले म हजुरको बुबाको सेवा गर्थेँ तर अब म हजुरको सेवा गर्नेछु।’+ त्यसो गऱ्‍यौ भने तिमीले मेरो खातिर अहितोपेलको सल्लाहलाई बेकामको तुल्याइदिन सक्छौ।+

  • हितोपदेश २२:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ के तिमीले आफ्नो काममा सिपालु मानिस देखेका छौ?

      उसले साधारण मानिसको होइन,

      राजाको सेवा गर्नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने