हितोपदेश १२:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ चिन्ताले मन भारी* बनाउँछ+ तर मीठो बोलीले मन हल्का बनाउँछ।+ हितोपदेश १७:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो+ तर दुःखी हृदयले शरीरलाई कमजोर बनाउँछ।*+