हितोपदेश १५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ घृणाले भरिएको घरमा मासु* खानुभन्दा प्रेमले भरिएको घरमा सागपात खानु बेस हो।+