-
हितोपदेश २६:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ धारिलो हतियार चलाएर र काँड हानेर अरूको ज्यान लिने बौलाहा मानिस
१९ अनि आफ्नो छिमेकीलाई झुक्क्याउने र “ए, मैले त ठट्टा पो गरेको!” भन्ने मानिस उस्तै हो।+
-