प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्‍वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+

  • मिका ६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ।

      अनि यहोवा तिमीबाट के चाहनुहुन्छ?

      केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+

      अनि मर्यादामा रहेर आफ्ना परमेश्‍वरसित हिँड्‌नू।+

  • मत्ति २२:३७-४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ उहाँले उसलाई जवाफ दिनुभयो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले* र आफ्नो सारा दिमागले प्रेम गर्नू।’+ ३८ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो। ३९ दोस्रोचाहिँ यही हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’+ ४० यी नै दुई आज्ञामा सारा व्यवस्था र भविष्यवक्‍ताहरूको शिक्षा अडिएको छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने