हितोपदेश १६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ मानिसले आफ्नो मनमा सोच्न त सोच्छ तर यहोवाले नै उसको मुखमा जवाफ* हालिदिनुहुन्छ।+ यर्मिया १०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्याउन सक्दैन। आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+
२३ हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्याउन सक्दैन। आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+