हितोपदेश २७:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ जसरी चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ,+ त्यसरी नै मानिसको जाँच उसले पाउने प्रशंसाले गर्छ।
२१ जसरी चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ,+ त्यसरी नै मानिसको जाँच उसले पाउने प्रशंसाले गर्छ।