-
१ समुएल २५:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ त्यसपछि अबिगेलले ल्याएको उपहार दाउदले स्विकारे र तिनलाई भने: “अब ढुक्क भएर आफ्नो घर फर्क। हेर, मैले तिम्रो कुरा सुनेँ र म तिम्रो बिन्ती पूरा गरिदिनेछु।”
-
-
हितोपदेश १८:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ जसले उपहार दिन्छ, उसको निम्ति बाटो खुल्छ;+
त्यसले उसको पहुँच ठूलाठालुसम्म पुऱ्याउँछ।
-
-
हितोपदेश १९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ ठूलाबडाको* निगाह सबैले खोज्छन्
अनि उपहार दिने मानिसलाई सबैले साथी बनाउन चाहन्छन्।
-